देउवाको भारत भ्रमण – Nepal Press
देउवाको भारत भ्रमण

प्रधानमन्त्रीको भारत भ्रमण तालिका सार्वजनिक, शनिबार समकक्षी मोदीसँग भेटवार्ता

सार्वजनिक तालिकाअनुसार प्रधानमन्त्री देउवाले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । दुई प्रधानमन्त्रीबीच हैदरावाद हाउसमा भेटवार्ता हुने जनाइएको छ ।