देउवा विप्लव भेटवार्ता – Nepal Press
देउवा विप्लव भेटवार्ता

प्रधानमन्त्री देउवा र नेकपा महासचिव विप्लवविच भेटवार्ता

काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुदेँ सहमति कार्यान्वयन गर्नुपर्नेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारसँग आग्रह गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर पार्टीका महासचिव विप्लवसहितका नेताले प्रधानमन्त्री शेरबहादुर देउवासँग यस्तो माग गरेका हुन् । छलफलपछि नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले...