देउवा समूह – Nepal Press
देउवा समूह

देउवा समूहमा बढ्यो असन्तुष्टि, प्रदीप रोक्न बालुवाटारमा डेलिगेसन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षमा अअसन्तुष्टि बढेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग चुनावी सहकार्य गर्ने सभापति शेरबहादुर देउवाको तयारीप्रति संस्थापन पक्षका नेता कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । सभापति देउवाले सिटौलासँग सहकार्य गर्दै युवा नेता प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने चर्चा चलेसँगै देउवा समूहका नेताहरु असन्तुष्ट बनेका हुन्...