देउवा हैदराबाद हाउसमा – Nepal Press
देउवा हैदराबाद हाउसमा

मोदीसँग वार्ताका लागि प्रधानमन्त्री देउवा हैदराबाद हाउसमा

प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ताका लागि हैदराबाद हाउसमा पुगेका छन् । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री देउवालाई भारतीय समकक्षी मोदीले हैदराबाद हाउसमा स्वागत गरेका छन् ।