देवदह – Nepal Press
देवदह

देवदहको कार्यपालिका सदस्यमा एमाले-राप्रपा गठबन्धनबाट आठ सदस्य निर्वाचित

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकामा कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नेकपा एमाले र राप्रपाको गठबन्धनका आठजना सदस्य निर्वाचित भएका छन् । स्थानीय तहको निर्वाचनपछि कार्यपालिका सदस्यको लागि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन भएको थियो । देवदह नगरपालिकाको कार्यपालिकामा २२ जना हुनुपर्ने भएपनि स्थानीय तहको निर्वाचनबाट १४ जना...