देवदह खानेपानी – Nepal Press
देवदह खानेपानी

देवदह खानेपानीको चुनावका लागि एमालेविरुद्ध ६ दलीय गठबन्धन

बुटवल । रुपन्देहीको देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा नेकपा एमाले ६ दलीय गठबन्धनसँग एक्लै लड्ने भएको छ । फागुन १४ गते हुने तेस्रो अधिवेशनमा नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र क्रान्तिकारी माओवादीले गठबन्धनको तर्फबाट उमेदवारी दिएका छन् भने एमालेले एकल उमेदवारी...