देशबासीलाई सम्बोधन
प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गरेर बालुवाटार छाड्ने
२०७८ असार २९ गते १०:५४
प्रधानमन्त्री केपी शर्मा ओलीले देशबाशीको नाममा सम्बोधन गर्दै बालुवाटार छाड्ने तयारी भएको छ ।