दैलेखको नौमुले – Nepal Press
दैलेखको नौमुले

दैलेखको नौमुलेमा माओवादी र नेकपा एसबीच मात्रै चुनावी तालमेल, कांग्रेस एक्लै भिड्ने

सुर्खेत । दैलेखको नौमुलेमा माओवादी र नेकपा एसबीच मात्रै चुनावी तालमेल हुने भएको छ । उनीहरुले कांग्रेसको हैकमवाद नमान्ने भन्दै दुई दलबीच मात्रै चुनावी तालमेल गर्ने निष्कर्ष निकालेका हुन् । दुई दलले संयुक्तरुपमा शनिबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस नौमुलेसंग स्वस्थ रुपमा मित्रवत ढंगले प्रतिस्पर्धा गर्ने गरी...