द मेडिसिटी हस्पिटल – Nepal Press
द मेडिसिटी हस्पिटल

सिटिजन्स बैंक र द मेडिसिटी हस्पिटलबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत स्थित मेदान्त– द मेडिसिटी हस्पिटल बीच बिहीबार दिल्लीमा सम्झौता भएको छ । सिटिजन्स बैंक र द मेडिसिटि अस्पताल बीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । शुक्रबार दिल्ली स्थित मेदान्त अस्पतालमा...