धनगढीमाई नगरपालिका – Nepal Press
धनगढीमाई नगरपालिका

धनगढीमाईको मेयरमा एमालेका शिवशंकर निर्वाचित, कांग्रेस जिल्ला सभापति पराजित

सिरहा । सिरहाको धनगढीमाई नगरपालिकामा नेकपा एकालेका शिवशंकर महतो मेयर र उपमेयरमा नेपाली कांग्रेसका संगीता कुमारी चौधरी निर्वाचित भएका छन्। नेकपा एकालेका जिल्ला सचिवसमेत रहेका महतो ७ हजार ५६ मत ल्याउँदै विजयी भएका हुन्। महतो नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवलाई १५५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्। निकटतम...