धनन्जय रेग्मी
पर्यटन बोर्डमा अख्तियार पस्यो, आर्थिक कारोबारका कागजात माग
२०७८ पुष १४ गते १३:३६
निलम्बनमा परेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले अनियमितता गरेको उजुरीपछि अख्तियारले केही योजनासँग सम्बन्धित कागजात तत्काल पठाउन भनेको छ ।