धनुषा कांग्रेस – Nepal Press
धनुषा कांग्रेस

धनुषा कांग्रेस निर्वाचन दोस्रो चरणमा प्रवेश, आउट भएका प्रसैला निर्णायक

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको नेतृत्वका लागि भएको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको छ । तीन उम्मेदवारमध्ये पहिलो चरणको मतदानमा कसैले ५० प्रतिशत बढी मत नल्याएपछि दोस्रो चरणको मतदान तय गरिएको हो । दोस्रो चरणको मतदान बिहीबार बिहान ८ बजेदेखि हुने निर्वाचन समितिले जनाएको छ । पहिलो चरणमा कांग्रेस...