धनुषा कांग्रेस निर्वाचनः – Nepal Press
धनुषा कांग्रेस निर्वाचनः

धनुषा कांग्रेस निर्वाचन: पजियारलाई सभापति बनाउन हात जोड्दै निधी

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियारलाई जिताउन नेता विमलेन्द्र निधी र प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव मतदानस्थलमै भोट माग्न व्यस्त बनेका छन् । जनकपुरको तिरहुतिया गाछीमा विहान करिब १० बजेबाट मतदान सुरु भएको थियो । मतदान सुरु भएलगत्तै मतदाताहरुको भीड लाग्यो । उक्त भीडमा हात...