धर्मका कुरा
कम्युनिष्ट सभामा धर्मका कुरा : राजनीतिक विवादमा भगवानलाई मुछ्दै
२०७७ माघ २८ गते २०:४४
नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहले आज आयोजना गरेको आमसभामा बोल्ने नेताहरुले नेपाली हिन्दूहरुका आराध्यदेव पशुपतिनाथको बारम्बार नाम लिए । तर श्रद्धाले होइन ।