धितोबोर्ड
कारोबार बढिरहँदा टीएमएसमा समस्या, सम्बन्धित निकाय उदाशीन भएको गुनासो
२०७७ चैत १८ गते १३:०३
काठमाडौं । धितोपत्र सम्बन्धि कारोबारलाई अनलाइन प्रणालीमा आवद्ध गराएपनि बेलाबेलामा यसमा समयमा हुने गर्दछ । मंगलबार दिनभर ग्राहकको बढेको संख्यानुसार हार्डवेयर तथा सफ्टवेयर प्रणालीमा सुधार गर्न नसकेको भन्दै मेरो सेयर सञ्चालनमा आउन नै सकेन । आज पनि उक्त वेबसाइट राम्रोसँग खुलेको छैन । आज ब्रोकर एकाउन्ट टीएमएसमा समस्या देखिएको...