धिरबहादुर विष्ट – Nepal Press
धिरबहादुर विष्ट

किन नेकपा एसका अध्यक्ष उम्मेदवारलाई कान समातेर उठबस गराए स्थानीयले ? (भिडिओसहित)

सुर्खेत । कालिकोटको नरहरीनाथ गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष उम्मेदवार धिरबहादुर विष्टलाई स्थानीय युवाले कान समातेर उठबस गराएका छन् । विष्टले सरकारी गाडी दुरुपयोग गरेको र सार्वजनिक स्थलमा मदिरापान गरेको भन्दै स्थानीय युवाले माफी मगाउँदै उठबस गर्न लगाएका हुन् । विष्टसँगै मदिरा सेवनमा सहभागी नरहरीनाथ– ७...