नक्कली औषधी
भारतमा कोभिडको नक्कली औषधी बेचेको आरोपमा ३५० जना पक्राउ
२०७८ जेठ १७ गते १४:३५
दिल्ली । भारतमा कोरोनाभाइरस संक्रमणबाट बिरामी भएकाहरुलाई संकास्पद ठगहरुले नक्कली औषधी बेचेको आरोपमा ३ सय ५० जनालाई प्रहरीले प्रकाउ गरेको छ । भारतको राजधानी दिल्लीमा प्रहरीले यो घटनालाई मानवाताविरोधी अपराध गरेको भन्दै प्रकाउ गरेको छ । घटनाको अनुसन्धान पछि सामाजिक सञ्जालमार्फत नक्कली औषधि तथा अक्सिजन दिने वाचा गर्ने गरेको...