नदी – Nepal Press
नदी

वर्षाका कारण कन्काई, कोशी र कमला नदीमा बहाब बढ्नसक्ने

काठमाडौं । नेपालमा विभिन्न स्थानमा भइरहेको वर्षाका कारण पहिरो तथा बाढीको जोखिम कायमै छ । नदीहरूमा आकस्मिक बहाब हुन सक्ने बाढी पूर्वानुमान महाखाशाले जनाएको छ । आज कन्काई, कोशी, कमला जलाधारका केही स-साना सहायक नदीमा वर्षाका कारण बहाब बढ्ने भएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाको आग्रह छ...