नन्दीकेशर ढकाल – Nepal Press
नन्दीकेशर ढकाल

नेकपा एसका सल्लाहकार ढकाल एमालेमै फर्किए, विष्णु पौडेलले गरे स्वागत

रुपन्देही । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले नेकपा एकीकृत समाजवादी पार्टीका सल्लाहकार नन्दीकेशर ढकाललाई नेकपा एमालेमै फर्काएका छन् । रुपन्देहीको बुटवलमा आयोजित नगर अधिवेशन कार्यक्रममा ढकाल मूल पार्टीमै फर्केका हुन् । एमाले उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलसँगको छलफलपछि ढकाल एमालेमा फर्केका हुन् । ढकाललाई नेकपा एसले सल्लाहकार...