नयाँ तलब – Nepal Press
नयाँ तलब

निजामति,फौजी र शिक्षकसहित राष्ट्रसेवकको नयाँ तलबमान: मुख्यसचिवपछि धेरै बुझ्नेमा प्रधानसेनापति (सूचीसहित)

सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को साउन १ गतेदेखि लागू भएको सरकारी सेवा क्षेत्रका सबै तहका कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ ।