नयाँ पार्टी
राजनीतिमा होमिदै रमेश खरेलः गणतन्त्र मान्ने, ‘विचौलीया प्रदेश’ नमान्ने
२०७८ कार्तिक ४ गते ९:१०
डेढ वर्षअघि ‘हाम्रो नेपाल सुशासन अभियान’ सुरुवात गरेका पूर्व डीआईजी रमेश खरेलले अब त्यसलाई पार्टीमा रुपान्तरण गर्ने तयारी गरेका छन् । नेपाल प्रहरीको डीआईजी बढुवाबाट असन्तुष्ट भएर अवकासअघि नै राजीनामा दिएर बाहिरिएका खरेलले २९ फागुन २०७६ मा अभियान शुरु गरेका थिए ।