नयाँ सरकार गठन
धारा ७६ (२) को संवैधानिक बहस : प्रतिनिधिसभाको बहुमत भनेको कति हो ?
२०७८ वैशाख ३० गते १५:३३
संविधानको धारा ७६ को २ अनुसार बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले दिएको ७२ घण्टे म्यादको घर्किदै जाँदा प्रतिनिधिसभाको बहुमतबारे भिन्न विचार व्यक्त हुन थालेका छन् ।