नर्वदा अधिकारी
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव र गंगालाल अस्पतालका कार्यकारी निर्देशकलाई मातृशोक
२०७८ जेठ ५ गते १६:१३
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी र गंगालाल हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा।चन्द्रमणी अधिकारीलाई मातृशोक परेको छ । ८३ वर्षीया आमा नर्वदा अधिकारीको मंगलवार साँझ निधन भएको हो । नर्वदाका जेठा छोरा स्वर्गीय नारायण अधिकारी रत्नराज्य लक्ष्मी क्याम्पसको स्ववियु सचिव थिए । भेषराज राष्ट्रपतिको प्रमुख...