नर्विच सिटी – Nepal Press
नर्विच सिटी

अमेरिकी स्ट्राइकर सर्जेन्टलाई नर्विच सिटीले भित्र्यायो

काठमाडौं । नर्विच सिटीले अमेरिकी स्ट्राइकर जोस सर्जेन्टलाई चार वर्षका लागि क्लबमा अनुबन्ध गरेको छ । सर्जर्न्टले यसअघि जर्मन क्लब वेडर ब्रेमेनबाट खेलेका थिए । उनले ब्रेमेनका लागि ६९ खेलहरूमा १५ गोल गरेका छन् । र, पाँच अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनलाई कति रकममा अनुबन्ध गरेको भने क्लबले...