नर्सिङ – Nepal Press
नर्सिङ

मापदण्ड नपुगेपछि लुम्बिनीका १६ वटा नर्सिङ कलेजले पीसीएल लेभल पढाउन नपाउने

रुपन्देही । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले कडाइ गरेपछि लुम्बिनी प्रदेशका १६ वटा नर्सिङ कलेजले यसवर्षदेखि प्रमाणपत्र तहको नर्सिङ कक्षा पढाउन नपाउने भएका छन् । १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पीसीएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णयका कारण अध्यापनका लागि यी कलेजका...