नवरात्र
फूलपातीको साँझ मैतीदेवी मन्दिरको रमझम (तस्बिरहरू)
२०७८ असोज २६ गते २०:५१
नवरात्रको नौ दिन हरेक देवीको मन्दिरमा बिहान र साँझ विशेष पूजाअर्चना हुन्छ । सोहीक्रममा आज साँझ मैतीदेवी मन्दिरमा देखिएको मनोरम दृष्य र भक्तजनको जमघटका केही तस्बिरहरू :-