नागरिकताविहीन
सीताको देशमा उनकै सन्तान अनागरिक कहिलेसम्म ? (तस्बिरहरू)
२०७८ साउन २० गते १३:२४
नागरिकता नहुँदा सेवासुविधाबाट समेत वञ्चित भएको उनीहरूको गुनासो छ । संविधानको धारा ११ (३) र (५) कार्यान्वयन गर्न र छिटो नागरिकता ऐन संशोधन गर्न उनीहरूको माग छ ।