नागरिकता सम्बन्धी अध्यादेश जारी
नागरिकता अध्यादेशको मधेशमा स्वागत, महन्थ पक्षीय जसपाको दिपावली
२०७८ जेठ ९ गते १९:५८
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेपछि मधेसका जिल्लामा स्वागत गरिएको छ । जनकपुरमा जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले दिपावली नै मनाएकाे हाे ।