नागरिक उड्डयन प्राधिकरण
टुक्रदैँ नागरिक उड्डयन प्राधिकरण, सेवा र नियामक निकाय फरक–फरक हुने
२०७८ साउन २३ गते ६:३२
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सेवा र नियामक निकाय गरी दुई संस्थामा विभाजन प्रक्रिया अघि बढेको छ ।