नाथुराम गोड्से
नेपालमा चर्चित बनेका गोड्से, जसले गान्धीको हत्यापछि पाएका थिए मृत्युदण्ड
२०७८ जेठ २९ गते १६:४८
शुक्रबार बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यले केपी ओलीको लागि कोही नाथुराम गोड्से बन्न आवश्यक रहेको अभिव्यक्तिले अहिले सोसल मिडिया र मास मिडिया दुवै तातेको छ ।