नारायणमान बिजुक्छे – Nepal Press
नारायणमान बिजुक्छे

भारतको इसारामा विपक्षी गठबन्धनले भाँडभैलो मच्चाइरहेको बिजुक्छेको आरोप

काठमाडौं । बरिष्ठ वामपन्थी नेता तथा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विपक्षी गठबन्धनलाई भारतको धाप रहेको आरोप लगाएका छन् । भारतको इशारामा विपक्षी गठबन्धनले देशमा भाँडभैलो मच्चाउन खोजेको भन्दै बिजुक्छले माधव नेपालले दलीय प्रणालीको हुमर्त लिएर विपक्षी पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको आरोप समेत लगाए ।...