नारायणी अस्पताल – Nepal Press
नारायणी अस्पताल

नारायणी अस्पतालमा अख्तियारको छापा, औषधिको स्टक विवरण र कागजपत्र बरामद्

जनकपुरधाम । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले छापा मारेको छ । फार्मेसीमा करोडौं भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियारको टोलीले अस्पतालमा छापा मारेको हो । आयोगका सूचना अधिकारी विष्णु सापकोटाले फार्मेसीको स्टक, म्याद गुज्रेका औषधिको विवरण र खरिद् तथा बिक्री सम्बन्धित कागजातहरु नियन्त्रणमा लिइएको जानकारी...