नारायण नगरपालिका – Nepal Press
नारायण नगरपालिका

दैलेखको नारायण नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी

सुर्खेत । दैलेख सदरमुकाम रहेको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै एमालेका उम्मेदवारहरु विजयी भएका छन् । नगरप्रमुखमा एमालेका लोमन शर्मा विजयी भएका छन् भने उपप्रमुखमा पनि एमालेकै तप्ता कुमारी थापा विजयी भएका हुन् । एमालेका लोमन शर्माले ५ हजार ४ सय ३६ मत प्राप्त गर्दै नगर प्रमुखमा विजयी भए...