निजगढ विमानस्थल
खर्च भएको एक अर्ब ११ करोड ‘स्वाहा’, फास्ट ट्रयाकलाई पनि ‘साइड इफेक्ट’
२०७९ जेठ १३ गते ७:४५
सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोक्न आदेश दिएसँगै अहिलेसम्म खर्च भएको एक अर्ब ११ करोड रुपैयाँको क्षतिपूर्ती कसले व्यहोर्छ भन्ने बहस पनि सुरु भएको छ ।
नेपाल अपडेट