निजामति कर्मचारीको भेला – Nepal Press
निजामति कर्मचारीको भेला

माधव नेपाल पक्षको विरोधपछि निजामति कर्मचारीको भेलामा कडा सुरक्षा (तस्बिरहरु)

माधव नेपाल पक्षधर कर्मचारी नेताहरुको चेतावनी र घुसपैठको सम्भावना देखिएपछि नेपाल निजामित कर्मचारी संगठनको राष्ट्रिय भेलास्थलमा सुरक्षा कडा पारिएको छ ।