निर्वाचनको विपक्ष – Nepal Press
निर्वाचनको विपक्ष

विप्लव नेकपामा डेढ करोड फिरौति काण्ड–हाइ कमाण्डका नेता कारवाहीको निसानामा

नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सचिवालय सदस्य हेमन्द्र प्रकाश ओली ‘सुदर्शन’लाई निर्वाचनको विपक्षमा उभिएपछि आर्थिक कारबाहीको निसानामा पारेको छ । निर्वाचनलाई उपयोग गर्नुपर्ने पार्टी महासचिव विप्लवको राजनीतिक प्रस्तावको विपक्षमा उभिएपछि सुदर्शन आर्थिक कारबाहीको निसानामा परेका हुन् ।