निसासिनु – Nepal Press
निसासिनु

एउटै कोठामा सुतेका थिए सातजना, ब्युँझिए तीनजना मात्र

सुर्खेत । आज ‘पुस १५’ । पश्चिमनेपालमा चामलको भुच्चने रोटी (बाक्लो रोटी) घ्यू हालेर आगो ताप्दै खाँदै ठूलाबडाबाट कथा सुन्ने चाड । गाउँखाने प्रश्नोत्तर गर्दै रात कटाउने दिन हो आज । यहि दिनको बिहानी देख्न नपाउँदै कालीकोटको खाँडाचक्र नगरपालिका-६ सेराका धनप्रसाद भट्टराईको परिवारले ज्यान गुमाए । कोठामा नाबालक छोरा...