नुवाकोट अधिवेशन – Nepal Press
नुवाकोट अधिवेशन

नुवाकोटको लिखुमा एमाले अधिवेशन, जिल्लामा एकमात्र महिला अध्यक्ष सर्वसम्मत

विदुर । नुवाकोटको लिखु गाउँपालिकामा नेकपा एमालेले महिलालाई अध्यक्ष बनाएको छ । मंगलबार भएको नेकपा एमाले लिखु गाउँपालिकाको अधिवेशनले दुर्गादेवी पुडासैनीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । अध्यक्षमा चारजना प्रत्यासी रहे पनि लामो छलफलपछि पुडासैनीको नाममा सहमति भएको एमालेले जनाएको छ । पुडासैनी नेकपा विभाजन भएको बेला केपी ओली...