नेकपा एमाले
नेकपा एसका तीन केन्द्रीय सदस्य एमालेको प्रदेश कमिटीमा फर्किए
२०७८ कार्तिक ३ गते १४:५४
काठमाडौं । नेकपा एकीकृत समाजवादीका दुईजना केन्द्रीय सदस्य एमालेमै फर्किएका छन् । रामेछापका झम्क कडेल, ललितपुरका प्रेम महर्जन र मिठाराम केसीलाई नेकपा एसले हालैमात्र ३३५ सदस्यीय केन्द्रीय कमिटीमा समेटेर कार्यविभाजन समेत गरेको थियो । केसी भने सल्लाहकार सदस्यमा थिए । तीनैजना बुधवार आयोजित एमालेको वागमती प्रदेश कमिटी बैठकमा सहभागी...
नेपाल अपडेट