नेकपा एमाले
‘१० बुँदे कार्यान्वयनमा जान्छ, माधव नेपालसँग नजाने सबै जेठ २ अघिकै जिम्मेवारीमा फर्किन्छन्’
२०७८ भदौ ६ गते १७:३७
भीम रावल, घनश्याम भुसाललगायतका नेताहरूसँग संवादमा रहेका पोखरेलले १० बुँदे सहमति कार्यन्वयन शुरू भइसकेकाले अब अल्टिमेटमको औचित्य नरहेको बताए ।
नेपाल अपडेट