नेकपा एमाले
माधव नेपालसहित चारै नेतालाई निलम्बन फुकुवाको पत्र पठाइयो (पत्रसहित)
२०७८ वैशाख ३० गते १४:५१
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता चलिरहेका बेला कारवाही फुकुवाको पत्र केन्द्रीय कार्यालयका कर्मचारीमार्फत पठाइएको छ ।
नेपाल अपडेट