नेकपा एस सिन्धुपाल्चोक – Nepal Press
नेकपा एस सिन्धुपाल्चोक

नेकपा एस सिन्धुपाल्चोकले बनायो १०३ सदस्यीय जिल्ला कमिटी, सोम सापकोटा अध्यक्ष

काठमाडौं । एकीकृत समाजवादी सिन्धुपाल्चोकले सोम सापकोटाको संयोजकत्वमा १०३ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । सहसंयोजकमा समानुपातिकतर्फबाट वागमती प्रदेशसभा सदस्य भएकी इन्द्रमाया गुरुङ चुनिएकी छन् । संयोजक सापकोटा स्थानीय तह निर्वाचनमा चौतारा–साँगाचोकगढी नगरपालिका प्रमुखमा पराजित उम्मेदवार हुन् । आज जिल्ला सदरमुकाम चौतारामा सम्पन्न भेलाले जिल्ला कमिटी गठन गरेको...