नेकपा सुदूरपश्चिम
पार्टीको ३० लाख व्यक्तिको खातामा, भीम रावलसहित तीनजना विरुद्ध मुद्दा दर्ता गर्ने कर्ण थापाको तयारी
२०७७ चैत ३१ गते १०:१५
प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गरेको बेला नेकपामा विवाद बढेपछि पार्टी अध्यक्ष कर्ण थापालाई जानकारी नगराई १३ पुसमा कृषि विकास बैंकबाट ३० लाख रकम झिकिएको थियो । उक्त रकम प्रदेश पार्टी कार्यालयका सचिव दिनेश चन्द्र सुबेदीको खातामा भेटिएको छ ।