नेटो सम्मेलन
अमेरिकी राष्ट्रपति नेटो सम्मेलनमा सहभागी हुन बेल्जियममा
२०७८ जेठ ३१ गते १६:४७
ब्रसेल्स । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को बैठकमा भाग लिन ब्रसेल्स आइपुगेका छन् । राष्ट्रपति बाइडेनले चीन र रसियाद्वारा अघि बढाइएका विवादित विषयहरुलाई प्रतिरोध गर्ने उपायको खोजी गर्न आफ्ना युरोपेली साझेदार मुलुकहरुसँग विचारविमर्श गर्नेछन् । हाल ३० वटा मुलुक सदस्य रहेको नेटोसँग सम्बन्ध...