नेपालको वैदेशिक व्यापा – Nepal Press
नेपालको वैदेशिक व्यापा

नेपालको वैदेशिक व्यापारः १० भन्सार नाकाबाट निर्यात शून्य, आयात भने ४० अर्बको

नेपालले अन्तर्राष्ट्रिय व्यापारको लागि खुला गरेको २४ वटा सीमा भन्सार नाकामध्ये १० वटाबाट निर्यात शून्य रहेको पाइएको छ । आयत भने २४ वटै नाकाबाट निर्वाधरुपमा चलिरहेको छ ।