नेपालगञ्ज – Nepal Press
नेपालगञ्ज

नेपालगञ्जमा मेयर नपाएपछि जसपाले जिल्लाभर नै गठबन्धन नगर्ने

रुपन्देही । बाँकेको नेपालगन्ज उपमहानगरपालिका भागवण्डामा नेपाली कांग्रेसलाई परेपछि यहाँको मुख्य दाबेदार गरेको जसपाले नस्वीकार्ने जनाएको छ । गठबन्धनको अन्तिम बैठकसम्म नेपालगन्ज पाउनुपर्ने दाबी गरिरहेको जसपाका केन्द्रीय नेताले उपमेयरमा सीमित राखेर मेयरमा नेपाली कांग्रेसलाई सहमति जनाएपछि स्थानीय नेताहरु आक्रोशित बनेका छन् । बाँके जिल्ला कमिटीले निर्णय हुनुअगावै गठबन्धनसँगै जान...