नेपालगञ्ज उपमहानगर – Nepal Press
नेपालगञ्ज उपमहानगर

नेपालगञ्ज उपमहानगर नपाए गठबन्धनबाट जसपा बाहिरिने, कांग्रेसले पनि झमेला नगर्ने

रुपन्देही । बाँकेको नेपालगन्ज उपमहानगरपालिका जसपालाई दिन नेपाली कांग्रेस तयार नभएपछि असन्तुष्ट बनेको जसपा जिल्लाभर नै गठबन्धन गर्न तयार भएन । दक्षिण पूर्वी बाँकेमा बलियो मानिएको जसपाले गठबन्धनका सुरुका दिनमै नेपालगन्जसहित कम्तिमा चार पालिकामा दाबी गरिरहेको थियो । जसपा जिल्ला अध्यक्ष कमरुद्दिन राई नेपालगन्जको प्रमुखमै उम्मेदवार भएर भोट मागिसकेको...