नेपालगञ्ज उपमहानगरपालिका – Nepal Press
नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्जको मेयरमा दोब्बर मतले कांग्रेसका प्रशान्त विजयी, उपमेयरमा जसपा

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा दोब्बर मतअन्तरसहित नेपाली कांग्रेसका प्रशान्त विष्ट निर्वाचित भएका छन् । उपमेयरमा भने जसपाका कमरुद्दीन राई विजयी भए । विष्टले २३ हजार ४६० मत पाए भने एमालेका पशुपति दयाल मिश्राले ११ हजार ६७५ मत पाए । राप्रपाका उम्मेदवार नन्दलाल वैश्यको पक्षमा ७ हजार ५९८...