नेपालगञ्ज विमानस्थल – Nepal Press
नेपालगञ्ज विमानस्थल

नेवानीका पाइलटको सनक: ड्यूटी सकिएकाे भन्दै रुकुम जाने जहाज नेपालगञ्जमै अवतरण

काठमाडौं । नेपाल वायूसेवा निगमका पाइलटले आफ्नो ड्यूटी सकिएकाे भन्दै उडाउँदै गरेको प्लेन गन्तव्यमा नै नपुगी अवतरण गरिएका छन् । रुकुमका लागि उडेकाे नेपाल एयरलाइन्सको ट्वीनअटर बिमानका पाइलटले ड्यूटी सकिएकाे बहानामा नेपालगञ्जमा अवतरण गराएर यात्रुलाइ अलपत्र बनाएका हुन् । सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको ट्वीनअटर विमान रुकुमको सल्ले...