नेपाली कांग्रेस अधिवेशन – Nepal Press
नेपाली कांग्रेस अधिवेशन

बझाङमा उम्मेदवारको शुल्क लिएर निर्वाचन अधिकृत बेपत्ता, अधिवेशन अनिश्चित

बझाङ । नेपाली कांग्रेस बझाङको अधिवेशनका लागि खटिएका निर्वाचन अधिकृत नगदसहित सम्पर्कविहीन भएका छन् । अधिवेशनका क्रममा उम्मेदवारी दर्तावापतको शुल्क लिएर निर्वाचन अधिकृत बेपत्ता भएपछि बझाङ कांग्रेसमा अन्योल देखिएको छ । केन्द्रीय निर्वाचन समितिबाट जिल्ला मतदान अधिकृतका रुपमा खटिएका डडेलधुराका चेतराज भट्ट निर्वाचन नगराई सम्पर्कविहीन भएका हुन् । उनको...